यसरी शुरु गर्नुस् अनुसन्धानात्मक लेखनको शुरुवात

जर्नलमा प्रकाशन गर्नका लागि अनुसन्धानात्मक लेख तयार पर्दा ध्यान दिनु पर्ने कुरा के होलान् ? यो प्रश्न प्राय: सवै अनुसन्धाता खासगरी शिक्षण र अनुसन्धानमा लागेका नव-प्रवेशीहरुको कौतुहलको विषय हुन सक्छ । एकाइसौं सताब्दिमा एउटा प्राज्ञिक व्यक्ति न त अनुसन्धान विना सन्तुष्ट रहन सक्छ न त जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशन विना उसको क्षमतामा वृद्धि भएको ठहरिन्छ। … Continue reading यसरी शुरु गर्नुस् अनुसन्धानात्मक लेखनको शुरुवात