फेरि बढ्न थाल्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

२९ भदौ, काठमाडौं । केही दिनदेखि ओरोला लाग्दै आएको सुनको भाउ आज फेरि ३ सयले बढेको हो । सोमबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबारको बजारमा प्रतितोला ३ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९६ हजार … Continue reading फेरि बढ्न थाल्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?