आज ८७९ जनाले कोरोना जितेर डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३९,५७६ पुग्यो

२९ भदौं, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाड ८७९ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८७९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८७९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३९ हजार … Continue reading आज ८७९ जनाले कोरोना जितेर डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३९,५७६ पुग्यो