गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३११२ पुग्यो
३० भदौ, काठमाडौं । गण्डकी प्रदेशमा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयलका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा आज विहान थप ४७ जना कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार नवलपरासीपूर्वमा २० जना, स्याङजामा १२ जना, तनहुँमा ९ जना, … Continue reading गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३११२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed