कोरोना संक्रमणबाट आज पनि ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

३१ भदौं, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका ८ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ४ पुरुष गरी ८ जना रहेका छन् । मन्त्रालयका अनुसार आज मृत्यु हुने महिलामा बाराकी ४६ वर्षीया, काभ्रेपलान्चोककी ५५ वर्षीया र काठमाडौंका … Continue reading कोरोना संक्रमणबाट आज पनि ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो