यस्तो छ तपाईको आज (विहिबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । तर केही चुनौती देखिनेछन् । वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ … Continue reading यस्तो छ तपाईको आज (विहिबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed