कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दै, आज ४ जना थपिएसँगै मृतकको संख्या ३८३ पुग्यो

१ असोज, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । विगतका दिनमा आज मृत्यु हुनेको संख्या कमी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ४ जिल्लाका ४ जनाको मृत्यु भएको छ । जसमा ३ महिला र १ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज मृत्यु भएकामा मोरङकी ६४ … Continue reading कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दै, आज ४ जना थपिएसँगै मृतकको संख्या ३८३ पुग्यो