कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

२ असोज, काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट ७ जनाको मत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । आज मृत्यु भएका २ महिलामा ललितपुरकी ६६ वर्षीया र काठमाडौंकी ८५ वर्षीया रहेका छन् भने मोरङ ६६ वर्षीय २ पुरुष, काठमाडौंका … Continue reading कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो