आज काठमाडौं उपत्यकाका ७११ सहित १२०४ जनामा कोरोना संक्रमण
३ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ७११ जनासहित देशैभरी १२०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५७० ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को ओखलढुंगा ३, खोटाङ १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३, जना संक्रमित … Continue reading आज काठमाडौं उपत्यकाका ७११ सहित १२०४ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed