आज आइतबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ । यात्राको … Continue reading आज आइतबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?