आज काठमाडौं उपत्यकाका ७६७ सहित १३२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६४ हजार नाघ्यो

४ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ७६७ जनासहित देशैभरी १३२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, भोजपुर र तेह्रथुममा १\१ जना, झापामा ३, पाँचथरमा २, मोरङमा ६३ र … Continue reading आज काठमाडौं उपत्यकाका ७६७ सहित १३२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६४ हजार नाघ्यो