यस्तो छ तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ । मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ । व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ । सहयोगी र भौतिक साधनको … Continue reading यस्तो छ तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?