यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार, असोज ५ गते, सेप्टेम्बर २१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ २२ पैसा र विक्रिदर ११७ रुपैयाँ ८२ पैसा रहेको छ । त्यसैगरी युरो १ को खरिददर १३८ … Continue reading यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?