आज पनि १ हजार बढीले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ४७ हजार नाघ्यो
५ असोज, काठमाण्डौं । नेपालमा आज पनि १ हजार पाँच जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १००५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १००५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको … Continue reading आज पनि १ हजार बढीले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ४७ हजार नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed