तपाईको आज (मंगलबार) को राशिफल भन्छ-आज यी राशिकाले स्वास्थ्यमा ध्यान दिनुहोस्
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ । काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ । … Continue reading तपाईको आज (मंगलबार) को राशिफल भन्छ-आज यी राशिकाले स्वास्थ्यमा ध्यान दिनुहोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed