कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

६ असोज, अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ ।  अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको छ । विगत १४ वर्षदेखि युगाण्डाको कम्पालामा कार्यरत रहेका  ४७ वर्षीय उनको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । ‘उनको मृत्युले अफ्रिकाका कार्यरत सबै नेपालीहरु दुःखीत छौं ।’ गैरआवासीय नेपाली … Continue reading कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु