कोरोना संक्रमणबाट नेपालमा आज २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो
६ असोज, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रेपलान्चोककी ५० वर्षीया महिलाको मृत्यु भएको हो । पछिल्ला चरणमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको भएपनि आज सबैभन्दा कम २ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट सोमबार … Continue reading कोरोना संक्रमणबाट नेपालमा आज २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed