तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई हुनेछ त शुभ ?
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । लगनशील भएर प्रयत्न गर्दा … Continue reading तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई हुनेछ त शुभ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed