आज कोरोना संक्रमणबाट १८९३ जना निको भए, निको हुनेको संख्या ५० हजार पुग्यो

७ असोज, काठमाडौं । कोरोना संक्रमणबाट आज १,८९३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १८९३ जना संक्रमणबाट निको भएका हुन् । आज निको भएका १८९३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ … Continue reading आज कोरोना संक्रमणबाट १८९३ जना निको भए, निको हुनेको संख्या ५० हजार पुग्यो