आज ४५७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ५० हजार नाघ्यो
८ असोज, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ४५७ जना निको भएसँगै हालसम्म निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ४५७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ४५७ जनासँगै … Continue reading आज ४५७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ५० हजार नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed