आज काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिए, देशैभरी १४९७ जनामा संक्रमण
८ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ७५५ जनासहित देशैभरी १४९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १२, झापामा ४, भोजपुरमा १, मोरङमा ७३, संखुवासभामा ३ र … Continue reading आज काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिए, देशैभरी १४९७ जनामा संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed