सुनको भाउमा तिब्र उतार चढाव, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

९ असोज, काठमाडौं । सुनको भाउमा तिब्र उतार चढाव आइरहेको छ । केहिदिन यता निरन्तर रुपमा घट्दै आएको सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले बढेको छ । विहिबार प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन … Continue reading सुनको भाउमा तिब्र उतार चढाव, हेर्नुहोस् आज कति छ त प्रतितोला ?