कोरोना संक्रमणबाट नेपालमा आज थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

९ असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ६ जनाको मृत्यु भएको छ । जसमा ३ महिला र पुरुष ३ जना रहेका छन् । मन्त्रालयका अनुसार आज मोरङकी ६० वर्षीया, काठमाडौंकी ७५ वर्षीया र कपिलवस्तुकी ७० वर्षीया गरी ३ … Continue reading कोरोना संक्रमणबाट नेपालमा आज थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो