back
CTIZAN AD

‘नेपाली साहित्य नारी रत्न’ मा माया ठकुरी घोषित

वि.सं.२०७३ पुस २१ बिहीवार

2.3K 

shares

maya-thakuri

२१ पुष, काठमाण्डौं । कथाकार माया ठकुरी नेपाली साहित्य नारी रत्न घोषित भएकी छिन् । त्रिमूर्ति निकेतनले आधुनिक कथा सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पु¥याई लोकप्रिय तुल्याएवापत नेपाली साहित्यका महारथी श्रीमती माया ठकुरीलाई ‘नेपाली साहित्य नारी रत्न’को सम्मान सहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ । यो पुरस्कार पाउने ठकुरी प्रथम स्रष्टा हुन् । यस सम्मानलाई निरन्तरता दिइने त्रिमूर्ति निकेतनले निर्णय गरेको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।

वि.सं.२०७३ पुस २१ बिहीवार ०९:३२ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...