आज शनिबार यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही आलोचना भए पनि विशेष जिम्मेवारी प्राप्त हुने सम्भावना छ । प्रयत्न गर्दा समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा काम सम्पादन हुनेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । विवादास्पद कामलाई टुंगो … Continue reading आज शनिबार यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?