आज ११४७ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ५३ हजार नाघ्यो
१० असोज, काठमाडौं । नेपालमा आज ११४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ११४७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ११४७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५३ हजार … Continue reading आज ११४७ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ५३ हजार नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed