आज १०५७ जना निको भएसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ५६,४२८ पुग्यो
१४ असोज, काठमाडौं । नेपालमा आज १०५७ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १०५७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १०५७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५६ हजार … Continue reading आज १०५७ जना निको भएसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ५६,४२८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed