तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिका व्यक्ति हुन्छन् त लाभान्वित ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ । खर्च लागे पनि गरेका कामबाट … Continue reading तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिका व्यक्ति हुन्छन् त लाभान्वित ?