कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

१५ असोज काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । आज ६ जिल्लाका १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज सुनसरीका ५६, ५० र २७ वर्षीय ३ पुरुष, काठमाडौंका ७८ र ६८, वर्षीय २ पुरुष, भक्तपुरका ६८ … Continue reading कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो