आज कोरोना संक्रमणबाट ९६१ मुक्त, निको हुनेको संख्या ५७ हजार नाघ्यो, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

१५ असोज काठमाण्डौं । नेपालमा आज पनि ९६१ संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत तथा होम आइसोलसनमा रहेका ९६१ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका ९६१ सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । … Continue reading आज कोरोना संक्रमणबाट ९६१ मुक्त, निको हुनेको संख्या ५७ हजार नाघ्यो, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?