कोरोना संक्रमणबाट आज एकैदिन ३३०७ जना मुक्त, निको हुनेको संख्या ६०,६९६ पुग्यो

१६ असोज, काठमाडौं । कोरोना संक्रमणबाट आज सबैभन्दा बढी ३३०७ जना निको भएका छन् । यो संख्या एकैदिन निको भएकामध्ये हालसम्मकै बढी संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेका मध्ये ३३,०७ जना निको भएका हुन् । आज निको भएका ३३०७ जनासँगै नेपालमा हालसम्म कोरोना … Continue reading कोरोना संक्रमणबाट आज एकैदिन ३३०७ जना मुक्त, निको हुनेको संख्या ६०,६९६ पुग्यो