तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त फाइदा ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । स्वास्थ्यका लागि खर्च बढ्नेछ । धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ । तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ । लगनशीलताले नयाँनयाँ काम … Continue reading तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त फाइदा ?