१९ असोज, काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको छ । आइतबारको तुलनामा छापावाला सुन रु ४०० ले घटेको हो । यस्तै तेजाबी सुन आइतबारको तुलनामा रु … Continue reading सुनको मूल्यमा सामान्य गिरावट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed