आज ११३३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६५ हजार नाघ्यो
१९ असोज, काठमाडौं । नेपालमा आज पनि ११३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत तथा होम आइसोलेशनमा रहेका ११३३ जना आज संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका ११३३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । हालसम्म … Continue reading आज ११३३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६५ हजार नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed