आजको बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो, कति छ त अन्य मुद्राको भाउ ?

२२ असोज, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज ( बिहिबार असोज २२ गते, अक्टोबर ८) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४ पैसा र विक्रिदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ । आज डलरको भाउमा आज … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो, कति छ त अन्य मुद्राको भाउ ?