तपाईको आज (शुक्रबार) को राशिफल भन्छ-आज यी राशिकाले विशेष ध्यान दिनुहोला
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । आर्थिक लेनदेनमा … Continue reading तपाईको आज (शुक्रबार) को राशिफल भन्छ-आज यी राशिकाले विशेष ध्यान दिनुहोला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed