आज पनि घट्यो डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विनिमय दर

२३ असोज, काठमाडौं । निरन्तर घट्दै आएको डलरको भाउमा आजपनि गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज  (शुक्रबार असोज २३ गते, अक्टोबर ९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ८९ पैसा र विक्रिदर ११७ रुपैयाँ ४९ पैसा रहेको छ । डलरको भाउ आज पनि झण्डै … Continue reading आज पनि घट्यो डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विनिमय दर