आज १२२९ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ७४ हजार नाघ्यो

२४ असोज, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट १२२९ जना निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १२२९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १२२९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज १२२९ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ७४ हजार नाघ्यो