गैरआवासीय नेपाली संघ ज्ञान सम्मेलन: पूर्वाधार विकासमा जोड, हेर्नुहोस् कस्ले के भने ?
२४ असोज, काठमाडौं । योजना बनाएर पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने शुक्रबार एक कार्यक्रममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवस्थितरुपमा निर्माणमा जोड दिनुपर्ने बताए । व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले योजना … Continue reading गैरआवासीय नेपाली संघ ज्ञान सम्मेलन: पूर्वाधार विकासमा जोड, हेर्नुहोस् कस्ले के भने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed