निरन्तर घट्दै डलरको भाउ, हेर्नुहोस् आज कति छ त अन्य मुद्राको भाउ ?

२५ असोज, काठमाडौं । डलरको भाउमा आज पनि गिरावट आएको छ ।  नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज ( आइतबार असोज २५ गते, अक्टोबर ११) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ७२ पैसा र विक्रिदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ । डलरको भाउ आज पनि केही पैसाले … Continue reading निरन्तर घट्दै डलरको भाउ, हेर्नुहोस् आज कति छ त अन्य मुद्राको भाउ ?