तपाईको आज (सोमबार) को राशिफल भन्छ यी राशिकाले स्वास्थ्यमा विशेष ध्यान दिनुहोला

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ । तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ । आफन्त टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । ईर्ष्या … Continue reading तपाईको आज (सोमबार) को राशिफल भन्छ यी राशिकाले स्वास्थ्यमा विशेष ध्यान दिनुहोला