आज काठमाडौं उपत्यकाका १४०३ सहित २६३८ जनामा कोरोना संक्रमण
२८ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका १४०३ जनासहित देशैभरी २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना संक्रमित थपिएका हुन् । आज काठमाडौं उपत्यकाका २१३९ सहित ३ हजार ५५६ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed