आज काठमाडौं उपत्यकाका १७४६ सहित देशैभरी ३१६७ जनामा कोरोना संक्रमण
१ कात्तिक, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका १७४६ जनासहित देशैभरी ३१६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना संक्रमित थपिएका हुन् । पछिल्ले २४ घण्टामा १५,४३८ नमुना परीक्षण गरिएकोमा ३१६७ संक्रमित थपिएका हुन् । आज काठमाडौं उपत्यकामा २४०२ सहित देशैभरी … Continue reading आज काठमाडौं उपत्यकाका १७४६ सहित देशैभरी ३१६७ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed