आज काठमाडौं उपत्यकाका १६९८ सहित देशैभरी २९४२ जनामा कोरोना संक्रमण

२ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १६९८ जनासहित देशैभरी २९४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४६९ ललितपुरमा २३० र भक्तपुरमा ९९ जना गरी देशैभरी २९४२ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका १४ हजार ८७५ नमुना मध्ये २९४२ जनामा कोरोना … Continue reading आज काठमाडौं उपत्यकाका १६९८ सहित देशैभरी २९४२ जनामा कोरोना संक्रमण