हेर्नुहोस् तपाईको आज सोमबारको राशिफल, आज कुन राशिका हुनेछन् त लाभान्वित ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ … Continue reading हेर्नुहोस् तपाईको आज सोमबारको राशिफल, आज कुन राशिका हुनेछन् त लाभान्वित ?