आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
३ कात्तिक, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार कात्तिक ३ गते, अक्टोबर–१९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५ पैसा र विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । आज डलर आइतबारकै भाउमा कारोबार भइरहेको … Continue reading आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed