back

जनकपुरबाट १६ लाख भन्दा बढीको सुनसहित एकजना पक्राउ

वि.सं.२०७७ कात्तिक ३ सोमवार

147 

shares
NTC AD
Global IME AD

३ कात्तिक, जनकपुर । जनकपुरधामबाट १६ लाख भन्दा बढि मूल्य बराबरको सुनसहित एकजना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र शेनका अनुसार सशस्त्र प्रहरीले आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ भ्रमरपुरा चोकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुनसहित एकजनालाई पक्राउ गरेको थियो ।

बा १० च ३५६८ नम्बरको मारुती भ्यानलाई चेकजाँच गर्दा १६ लाख २३ हजार ८ सय रुपैयाँ मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र सीमा सुरक्षा बल गण नं ८ जनकपुरधाम हेडक्वाटरबाट प्रहरी निरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटेको टोलीले गाडीसहित सो सुन बरामद गरेको हो।

प्रहरीले सुनसहित गाडी धनी महोत्तरी जिल्ला बलवा नगरपालिका वडा नं ७ का ३४ वर्षीय रामचन्द्र दासलाई समेत पक्राउ गरेको छ ।

वि.सं.२०७७ कात्तिक ३ सोमवार १३:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका...