कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?

४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार, कात्तिक ३ गते, अक्टोबर-२०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ १० पैसा र विक्रिदर ११७ रुपैयाँ ७० पैसा रहेको छ । आज डलरको भाउमा केही पैसाले मात्र … Continue reading कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?