तपाईको आज (शुक्रबार) को राशिफल, राशि भन्छ आज यी व्यक्तिले दिनुहोला विशेष ध्यान

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगको नाममा कमजोरी खोतल्नेहरू सक्रिय हुनेछन्. सजग रहनुहोला । सामाजिक जिम्मेवारी बढ्नेछ । फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । तर अरूका लागि बुद्धि खर्चनुपर्ला । रोकिएका काम दोहोर्याउनुपर्ला । मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको … Continue reading तपाईको आज (शुक्रबार) को राशिफल, राशि भन्छ आज यी व्यक्तिले दिनुहोला विशेष ध्यान