कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

७ कात्तिक, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज ( शुक्रबार, कात्तिक ७ गते, अक्टोबर-२३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३६ पैसा र विक्रिदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?